१३ श्रावण २०८३, बुधबार

प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज बनाइने



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज बन्ने भएको छ ।

आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पेश प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शार्माले मेडिकल कलेजहरुले वर्षमा दुई पटक भर्ना गर्न पाउने व्यवस्था गरिने मन्त्री शमार्लले बताए । साथै गेटा मेडिकल कलेजलाई संचालन गर्ने ब्यवस्था अगाडि बढाउने समेत घोषण गरेको हो ।

डोटीमा बनाइने भनि पहल हुदै आइरहेको उक्त मेडिकल कलेज देउवाको पहुँचमा डडेल्धुरामा बनाइने भएको हो ।