१३ श्रावण २०८३, बुधबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५८ करोड विनियोजन



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार आगामी आर्थिक बर्ष २०७९–८० को बजेट पेश प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन । साथै, सरकारले अनलाईन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ ।