ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता



काठमाडौं । ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू समझदारी गरेको छ । दुबै बैंकका तर्फबाट बिहीबार याक एण्ड यति होटलमा मर्जर समझदारी गरेको हो ।

मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ।


प्रतिक्रिया दिनुहोस्