लगानीकर्ताका मागहरु पुरा गर्ने वार्ता समिति गठन नगरी सिधै कार्यान्वयनमा जान्छौं: हमाल « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

लगानीकर्ताका मागहरु पुरा गर्ने वार्ता समिति गठन नगरी सिधै कार्यान्वयनमा जान्छौं: हमाल



काठमाडौं । लगानीकर्तासँग वार्ता गर्न वार्ता समिति गठन नगर्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डको कार्यालयमा एक पत्रकार सम्मलेन गर्दै लगानीकर्ताका मागहरु पुरा वार्ता समिति गठन नगरी सिधै कार्यान्वयनमा आफूले ध्यान बताएका छन् ।

साथै, उनले लगानीकर्ताका धेरै मागहरु बोर्डसँग नै सम्बन्धित रहेको र पुरा हुने क्रममा रहेको समेत जानकारी दिए । सम्मेलनमा हमालले धेरै मागहरु आगामी साउन र भदौमा कार्यान्वयनमा जाने बताएका छन् । पूँजी बजारमा देखिएका समस्या समाधानका लागि लगानीकर्ता अहिले आन्दोलित भएका बेला हमालले यस्तो बताएका हुन ।

उनले लगानीकर्तालाई आफुले भटेको र उनीहरुले बार्ता समिति नभइ काम गर्ने सुझाव दिएको समेत बताए ।


प्रतिक्रिया दिनुहोस्