सिन्धु विकास बैंकका शेयरधनीको यो वर्ष हात खाली « Arthapath.com
८ असार २०७९, बुधबार

सिन्धु विकास बैंकका शेयरधनीको यो वर्ष हात खाली



काठमाडौं । सिन्धु विकास बैंकले आव २०७७÷ ७८ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै यस्तो बताएको हो ।

कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७।०७८ को वित्तीय विवरणहरु स्विकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्