प्रधानमन्त्रीको कविता “अव कहिले पनि आँसु खसाउनु पर्दैन”

प्रधामन्त्री केपी शर्मा ओली मजदूर दिवशको अवरमा कविता लखेको छन् । उनले आज मे दिवश अर्थात मजदूर दिवसका अवरसमा कविता रचेको प्रधानमन्त्रीका सल्लाहाकार सुर्य थापाले जानकारी दिए । उनले अव कहिले पनि आँसु खसाउनु पर्दैन शिर्षकमा कविता रचेका हुन् । उनले रचना गरेको कविताको भाव निकै राम्रो रहेको छ ।
यस्तो छ कविता
