हाथवे इन्भेष्टमेन्ट नेपालको साधारण सभा आज, के के प्रस्ताव हुदैं छन् पारित ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

हाथवे इन्भेष्टमेन्ट नेपालको साधारण सभा आज, के के प्रस्ताव हुदैं छन् पारित ?



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १४औं वार्षिक साधारण सभा आज अर्थात असोज २८ गते बस्दैछ । सभा काठमाडौं लैनचौरस्थित होटल एम्बास्डरमा दिउँसो ३ बजे बस्ने गरी बोलाएको हो ।

साधारण सभामा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ ।

त्यसैगरी आव २०७८÷७९ को वार्षिक प्रतिवेदन र आव २०७९÷८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारितका लागि साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्