तपाइलाई पर्यो त इस्टर्न हाइड्रोपावरको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

तपाइलाई पर्यो त इस्टर्न हाइड्रोपावरको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा



काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्रि प्रबन्धक एनएमबि क्यापिटलमा आज बिहान बाँडफाँट गरेको छ ।

कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिकी खुला गरेको थियो । आईपिओमा कुल १३ लाख ५८ हजार २ सय २० जना आवेदकले आवेदन दिएकोमा १९ सय ९६ जनाको आवेदन रद्द भएको छ । साथै, १३ लाख ५६ हजार २ सय २४ जना आवेदकलाई गोलाप्रथामा बाँडफाँड गर्दा ६२ हजार ५ सय १९ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः  iporesult.cdsc.com.np/ 

बिक्रि प्रबन्धकको वेबसाइटः  https://www.nmbcl.com.np

हाइड्रोपावरको वेबसाइटः https://ehpl.com.np/

मेरो शेयर ः meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्