धौलागिरी लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

धौलागिरी लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.४३ अकंले घटेर १९५८.९४ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँको कारोबार भएको हो ।

नेप्से सामान्य अकंले ओरालो लाग्दा धौलागिरी लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर आज ८.१३ प्रतिशतले बढेको हो ।

साथै, जाल्पा सामुदायिक लघुवित्तो ६.९३ प्रतिशत, आरबिबि म्युचुअल फण्ड १ को ४.६४ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.५१ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्