कामना सेवा विकास बैंकको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त « Arthapath.com
१ मंसिर २०७९, बिहीबार

कामना सेवा विकास बैंकको कम्पनी सचिवमा डण्डपानी भट्टराई नियुक्त



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कम्पनी सचिवमा डण्डपानी भट्टराईलाई नियुक्त गरेको छ ।

कात्तिक ३० गते बसेको संचालक समितिको बैठकले बैंकका प्रबन्धक भट्टराईलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।

उनलाई कात्तिक ३० गतेदेखि नै लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्