७ श्रावण २०८३, बिहिबार

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । साताको दास्रो दिन शेयर बजार ओरालो लागेका छ । आज नेपाल स्टक एक्सचेञ्ज २४.४६ अकंले बढेर १९३८.७६ बिन्दमा बन्द भएको छ ।

आइतबार पूँजी बजारमा सूचीकृत २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँको कारोबार भएको छ ।

आज सयपत्रि हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ३.१२ प्रतिशतले बढेको हो ।

आइतबार एनआइसी एशिया सेलेक्ट फण्ड ३० को २.५६ प्रतिशत, ग्लोबल आइएमई ब्यालेचड फण्ड १ को २.२१ प्रतिशत, नारायणी डेभलपमेन्टको २.०५ प्रतिशत र केबिएल डेबेञ्चर २०८६ को २ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्