दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ताले बढि गुमाए

काठमाडौं । शेयर बजार साताको सुरुवात मै ओरालो लागेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५४ अकंले बढेर १८५५.०६ बिन्दुमा बन्द भएको छ ।
आइतबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँको कारोबार भएको हो ।
आज रुरु जलविद्युत आयोजना र पिपुल्स पावरको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
साथै, महालक्ष्मी विकास बैंकको ७.३१ प्रतिशत, मञ्जुश्री फाइनान्सको ७.१३ प्रतिशत र सिटिजन म्युचुअल फण्ड २ को ६.७० प्रतिशतले शेयर घटेकोह ो ।
