बाराही हाइड्रोपावरको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए आज मालामाल « Arthapath.com
१६ असार २०८२, सोमबार

बाराही हाइड्रोपावरको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए आज मालामाल



काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३५ अकंले घटेर २१९०.४२ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको २ लाख ८ करोड ४३ लाख ९५२ कित्ता शेयर किनबेच भएको छ । शेयर बजार ओरालो लाग्दा पनि ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँको कारोबार भएको छ ।

आज बाराही हाइड्रोपावरका शेयरका सकारात्मक सर्किट लागेको छ । साथै, सिगन्टी हाइड्रोको ८.४५ प्रतिशत, वीन नेपाल लघुवित्तको ८.३० प्रतिशत, खानीखोला हाइड्रोपावरको ६.५१ प्रतिशत, बरुण हाइड्रोपावरको ४.८० प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्