आर्दश लघुवित्तको सेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७१ अकंले बढेर २१७८.८१ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ ।
बुधबार आर्दश लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, मैलुङ खोला जलविद्युतको ९.५४ प्रतिशत, निफ्राको ७.२० प्रतिशत, ग्रीन भेन्र्चसको ६.७१ प्रतिशतले बढेको हो ।
