सेयर बजार आज बन्द रहने « Arthapath.com
१६ असार २०८२, सोमबार

सेयर बजार आज बन्द रहने



काठमाडौं । सेयर बजार आज अर्थात आइतबार बन्द हुने भएको छ ।

माघ ८ गते सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।


प्रतिक्रिया दिनुहोस्