प्रधानमन्त्रीलाई संसदमा स्वास्थ्यको समस्या « Arthapath.com
२४ असार २०८२, मंगलबार

प्रधानमन्त्रीलाई संसदमा स्वास्थ्यको समस्या



काठमाडौं । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य समस्याका कारण बोल्न अफुठ्यारो परेको छ । बेल्दा बाल्दै उनले सभामुखलाई उभिएर बोल्न समस्या भएका कारण बसेर बोल्न मिल्ने ब्यवस्था मिलाउन आग्रह गरेका थिए । सोही अनुरुप उनी अहिले बसेर नै सम्वोधन गरिरहेका छन् । उनको अप्रेशन गरेका कारण समस्या भएको बताए । यस्तो अवस्था आएकोमा उनले क्षमा पनि मागिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्