सरस्वती अधिकारी 'खुशी', Author at Arthapath.com - Page 2 of 5 Arthapath.com
४ श्रावण २०८३, सोमबार

Author: सरस्वती अधिकारी 'खुशी'

आयातित भाइमसलाको भाउ छोइ–नसक्नु ! कति दिने प्राथमिकता ?

काठमाडौं । तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्न थालेको छ ।  राजधानीको मुख्य व्यापारिक केन्द्र न्यूरोड असन, इन्द्रचोक, मखनगल्लि लगायत स्थानमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढ्न थालेको हो । विशेष गरी तिहारका लागि आवश्यक पर्ने भाइमसला, सप्तरङ्गी टीका, ढाका टोपी, मखमलीका माला, माटोका पाला, झिलिमिली बत्ती,  लक्ष्मीपूजाका सामान,