एभरेष्ट बैंकको २० वर्षे लाभांश इतिहास, कुन वर्ष कति दियो ? « Arthapath.com
२७ भाद्र २०८०, बुधबार

एभरेष्ट बैंकको २० वर्षे लाभांश इतिहास, कुन वर्ष कति दियो ?



काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई मुनाफाबाट १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेहको हो ।

प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यस्तो छ बैंकको २० वर्षे इतिहास:


प्रतिक्रिया दिनुहोस्