आजदेखी कोरोना बीमाका बिमितले २५ हजारमात्रै पाउने, अस्पताल बसे ७५ प्रतिसत विलको सोधभर्ना « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

आजदेखी कोरोना बीमाका बिमितले २५ हजारमात्रै पाउने, अस्पताल बसे ७५ प्रतिसत विलको सोधभर्ना



काठमाडौं । सोमबारदेखी कोरोना बिमाका बिमितले कोरोना पोजेटिभ देखिएमा अधिकतम २५ हजारमात्रै पाउने भएका छन । बाँकी ७५ हजार अस्पतालको बिलको आधारमा पाइने भएको छ । बीमा समितिले आइतबार सांझ जारी गरेको कोरोना बीमाको मापदण्डमा परिवर्तन गरेको हो ।

बीमा समितिले सोमबारदेखी कोरोना बीमाको पोलिसि लिनेले कोराना पोजेटिभ देखिएमा २५ हजारमात्रै पाउने निर्णय गरेको छ । यस अघि परेका दावीमा भने कुनै परिवर्तन नहुने बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बताए ।

त्यसैगरी अवदेखी सिंगल व्यक्तिको कोरोना बिमा पनि हुँदैन । एकल व्यत्तिको कोरोना बिमालेख जारी नहुने पनि मापदण्डमा उल्लेख छ । त्यसैगरी बीमा समितिले सरकारले मान्यता दिएका निजी अस्पताललको रिपोर्टलाई समेत मान्याता दिने भएको छ । अव निजी अस्पतालका सक्कली कोरोना पोजेटिभ रिपोर्टभएमा दावी दिनुपर्नेछ ।

त्यसैगरी कोरोनाको संक्रमित भइ बीमित अस्पताल बसेमा ७५ प्रतिसत औषधि उपचार खर्च दिने मापदण्डमा उल्लेख छ । निर्जीवन बिमा कम्पनीहरुले उठाउँदै आएको स्वास्थ्य बीमाको मोडलमा कोरोना बीमाको मापदण्ड आएको हो ।

परिपत्र नं. ६
बी.स. ४०(२०७७/०७८) च.नं. ८६३ मिमि:- २०७७।०५।२८
श्री ईजाजतपत्र प्राप्त सबै निजीवि बीमा कम्पिीहरु,
मिषय: कोरोिा बीमा मापदण्ड, २०७७ तथा कोरोिा (COVID-19) बीमालेखमा संशोधि
गररएको सम्बन्धमा ।
समिमिबाट मिमि २०७७/०४/२१ गिे जािी गरिएको कोिोना बीिा िापदण्ड, २०७७ िथा कोिोना (COVID-19)
बीिालेखिा संशोधन गरिएकोले मिगििा जािी गरिएको कोिोना (COVID-19) बीिालेखलाई अन्त्य गिी मिमि २०७७
साल भदौ २९ गिे सोिबाि देमख लागु हुने गिी यसै साथ संलग्न संशोमधि “कोिोना बीिा िापदण्ड, २०७७ िथा कोिोना
(COVID-19) बीिालेख” बिोमजि गनन गिाउनुहुन मनर्नयानुसाि जानकािी गिाईन्तछ ।
संलग्ि:
१. (क) कोिोना बीिा िापदण्ड, २०७७ को परिच्छेद (३) को दाबी भुक्तानी शीषनकको दफा ११ िा देहाय बिोमजि
संशोधन िथा थप गने ।
(ख) कोिोना बीिा िापदण्ड, २०७७ का मिमभन्तन दफाहरुिा उल्लेमखि एकल बीिा लेख सम्बन्तधी व्यिस्था हटाई
सािूमहक बीिालेख िात्र जािी गने ।
२. कोिोना (COVID-19) बीिालेखिा संशोधन सम्बन्तधिा ।
(राजु रमण पौडेल)
कायनकािी मनदेशक
बोधाथथ :
श्रीिान् अध्यक्षज्यूको समचिालय, बीिा समिमि ।
1
१. (क) कोरोना बीमा मापदण्ड, २०७७ को पररच्छेद (३) को दाबी भुक्तानी शीर्षकको दफा ११ मा देहाय बमोजिम
संशोधन तथा थप गने M
१. कोरोना बीमालेख अन्तर्तग को दाबी र्नगपन रेमा अनसन चू ी ६ बमोजिमको फाराम भरी जलजखत सचू ना जदनपन नेछ ।
२. नेपाल सरकार स्वास््य तथा िनसंख्या मन्रालयबाट कोजभड १९ परीक्षण र्नग सनजचकृत भएका सरकारी तथा जनिी
अस्पताल वा प्रयोर्शालाहरुबाट जप.जस.आर परीक्षण र्दाग कोजभड १९ रोर् संक्रमण देजखएको सक्कल ररपोटग पेश
र्नगपन नेछ ।
३. नेपाल सरकार स्वास््य तथा िनसंख्या मन्रालयबाट कोजभड १९ परीक्षण र्नग स्वीकृत प्राप्त अस्पताल वा
प्रयोर्शालामा कायगरत कमगचारीहरुको बीमा दाबीका लाजर् आफ्नो अस्पताल वा प्रयोर्शाला वा एकै समूहको
लर्ानी भएका अस्पताल वा प्रयोर्शालामा बाहेक अन्य स्वीकृत प्राप्त अस्पताल वा प्रयोर्शालाबाट जप.जस.आर
परीक्षण र्राउनन पनेछ ।
४. कोरोना बीमालेख बापतको दाबी भनक्तानीको लाजर् लघन बीमा पनल व्यवस्थापनका लाजर् तोजकएको बीमक माफगत
एकै स्थानबाट भक्तन ानी र्न े व्यबस्था र्नगपन नेछ । बीमकलाई दाबी भक्तन ानी शकं ा वा जिजवधा उत्पन्न भएमा बीमकको
आफ्नै खचगमा स्वीकृत प्राप्त अन्य अस्पताल वा प्रयोर्शाला जप.जस.आर परीक्षण र्राउन सक्नेछ ।
५. कोरोना बीमा दाबी भनक्तानी प्रकृयामा जिजवधा उत्पन्न भएमा भनक्तानी प्रकृयालाई भरपदो एंव जवश्वाजसलो बनाउन
देहाय बमोजिमको एक कोरोना बीमा दाबी व्यवस्थापन उपसजमजत र्ठन र्ररनेछ । उक्त उपसजमजतको जसफाररशमा
उपदफा ४ बमोजिम हुने र्री भक्तन ानी र्नगपन नेछ ।
संयोिकः जनदेशक बीमा सजमजत
सदस्यः प्रजतजनजध, नेपाल सरकार अथग मन्रालय
सदस्यः प्रजतजनजध, नेपाल सरकार स्वास््य तथा िनसंख्या मन्रालय
सदस्यः प्रजतजनजध, नेपाल बीमक संघ
६. कोजभड १९ संक्रमणबाट जप.जस.आर पोजिजटभ भई घर वा होटल (आइसोलेसन) मा बसेकाहरुको हकमा नेपाल
सरकार स्वास््य तथा तथा िनसंख्या मन्रालयको अजभलेखको साथै स्थानीय जनकायको जसफाररस समेत पेश
र्नगपन नेछ । तर अस्पतालम ै भनाग भई उपचारत व्यजक्तको हकमा भने अस्पतालबाट िारी र्ररएको भनाग तथा जडस्चाि ग
भौचर पेश र्नगपन नेछ ।
७. यस मापदण्डमा तोजकएका सबै प्रकृयार्त व्यवस्थाहरु पनरा भएको सात (७)जदन जभर बीमा दाबी भनक्तानी
र्नगपन नेछ ।
(ख) कोरोना बीमा मापदण्ड, २०७७ का जिजभन्न दफाहरुमा उल्लेजखत एकल बीमा लेख सम्बन्धी व्यिस्था
हटाई सामूजहक बीमालेख मात्र िारी गने ।
2
कोरोना (COVID-19) बीमालेख
अननसूचीमा उल्लेख भएको प्रस्ताव तथा उदघोषणलाइग यस करारको आधार मान्ने र्री (बीमकको नाम उल्लेख र्ने) (यस पजछ बीमक
भजनएको) ले प्राप्त र्रेको र यस अननसूचीमा उल्लेख र्रे बमोजिम बीमाशनल्क भनक्तानी प्राप्त भएकोले
अननसूची बमोजिम बीमाशनल्क भनक्तानी र्रे वापत कोरोना भाइरस (COVID -19) को संक्रमण भएको अवस्थामा र भनक्तानी पाउने व्यजक्तको
कानूनी अजधकार प्रमाजणत भएको अवस्थामा यस करारको अजधनमा रजह यस बीमालेख बमोजिमका रकम बीमकले भनक्तानी जदनेछ ।
यस बीमालेखको अननसूची, लाभको ताजलका, पररभाषा, अपवादहरू तथा शतगहरू यस करारनामाको अजभन्न अंर् माजननेछ ।
अनुसूची
फोन नं………………………………………फ्याक्स………………………………………………… इमेल………………………..
अननसूचीमा उल्लेख भएको प्रस्ताव तथा उदघोषणलाइग यस करारको आधार मान्ने र्री (बीमकको नाम उल्लेख र्ने) (यस पजछ बीमक
भजनएको) ले प्राप्त र्रेको र यस अननसूचीमा उल्लेख र्रे बमोजिम बीमाशनल्क भनक्तानी प्राप्त भएकोले
अननसूची बमोजिम बीमाशनल्क भनक्तानी र्रे वापत कोरोना भाइरस (COVID-19 ) संक्रमण भएको अवस्थामा र भनक्तानी पाउने व्यजक्तको
कानूनी अजधकार प्रमाजणत भएको अवस्थामा यस करारको अजधनमा रजह यस बीमालेख बमोजिमका रकम बीमकले भनक्तानी जदनेछ ।
यस बीमालेखको अननसूची, लाभको ताजलका, पररभाषा, अपवादहरू र शतगहरू यस करानामाको अजभन्न अंर् माजननेछ ।
अनुसूची
बीमालेख धारक
१.नामः
२.ठेर्ानाः
बीमा प्रस्ताि जमजतिः
बीमालेखको
१.क्रमांक
२.िारी स्थान
३.िारी जमजत
४.िारी समय
५.नजवकरणको सम्पनजिको क्रमांकः
यस बीमालेखले रक्षािरण गरेको बीजमतहरिः
संलग्न बीजमतको जववरण सूची बमोजिम ।
बीमांक रकम
रू १,००,०००/-
बीमा अिजध: …………………..दजे ख २०७८ असार मसान्तसम्म
२. कोरोना (COVID-19) बीमालेखमा संशोधन सम्बन्धमा ।
3
रजसद नं:
रजसद िारी भएको जमजत र समय:
बीमाशुल्क गणनािः
बीमंक रू…….को कनल बीमांक रू……….मा रू
जटकट दस्तनर: रू
िम्मा: रू
दािी भुक्तानी पाउने व्यजक्त
यस बीमालेखका शतग, अवस्था तथा अपवादहरूको अजधनमा रही कोरोना भाइरस (COVID-19) को संक्रमण भएमा बीमालेखको अननसूचीमा
उल्लेख भएको बीमांङ्क रकम बीजमतलाइग र दावी भनक्तानी नहुदै बीजमतको मृत्यन भएमा बीजमतको इगच्छाइएको व्यजक्त वा कानूनी हकदारलाइग दावी
भनक्तानी जदइने छ ।
भुक्तानी पाउने अिस्था
यो बीमालेख कायम रहेको अवजधमा यस बीमालेखमा पररभाजषत कोरोना भाइरस (COVID-19) जपजसआर परीक्षण भइग संक्रजमत भएको प्रमाजणत
भएमा ताजलकामा उल्लेख भए बमोजिमको रकम बीमकले भनक्तानी जदनेछ ।
क्र. सं जववरण लाभको जववरण रकम
१) संक्रजमत प्रमाजणत भइ होम आइसोलेसनमा बस्नन परेमा राहत खचग बीमांकको २५%
२) संक्रजमत प्रमाजणत भइ अस्पताल भनाग हुनन परेमा वा
तोजकएको आइसोलेसन सेन्टरमा आइसोलेसनमा बसेको
अवस्थामा जचजकत्सकले प्रमाजणत र्रे बमोजिम कोजभड
१९ संर् सम्बजन्धत औषधोपचार खचग (बील बमोजिम)
अस्पताल भनाग खचग अजधकतम बीमांकको ७५%
सम्म
बीमालेखको खारेिी
बीजमतले बीमालेख कननै पजन अवस्थामा खारेि र्नग सक्ने छैन ।अन्य कन नै बीमकबाट बीमा र्राएको प्रमाजणत भएमा एक बीमकले मार दावी भूक्तानी
र्नेछ ।
िााँच्ने हस्ताक्षरः अजधकृतको हस्ताक्षर
जमजतः नाम थरः
पदः
कायागलयको छाप
4
पररभार्ा
रोग रोर् भन्नाले बीजमत व्यजक्त कोरोना भाइरसबाट संक्रजमत भइग यसको लाजर् नेपाल सरकार, स्वास््य मन्रालय वा
सावगिजनक जनकायले जनधागरण र्रे अननसारको Polymerase Chain Reaction (PCR) Test (जपजसआर पररक्षण)
र्री सम्बजन्धत जचजकत्सकबाट कोरोना भाइरस (COVID 19) संक्रमण भएको पनजि भएपजछको रोर् सम्झननपनेछ ।
PCR Test PCR Test भन्नाले नेपाल सरकार स्वास्थ तथा िनसंख्या मन्रालयबाट PCR Test र्नग स्वीकृजत प्राप्त जनकायबाट
र्ररएको PCR Test सम्झननपनेछ ।
जचजकत्सक जचजकत्सक भन्नाले नेपाल मेजडकल काउजन्सल (Nepal Medical Council) बाट जचजकत्सकको कायग र्नग जनयम
बमोजिम इगिाितपर प्राप्त व्यजक्तलाइग बनझाउाँदछ ।
बीजमत व्यजक्त बीजमत व्यजक्त भन्नाले बीमालेखको अननसूचीमा नाम उल्लेख भएको व्यजक्त वा व्यजक्तहरूलाइग बनझाउाँदछ ।
इच्छाएको व्यजक्त इच्छाएको व्यजक्त भन्नाले बीजमत व्यजक्तको जपजसआर पररक्षण अननसारको Polymerase Chain Reaction (PCR)
Test Positive भइग कोरोना भाइरस (COVID 19) रोर् जनदान भएपजछ यस बीमालेख अन्तर्गत दावी रकम प्राप्त
र्नगको लाजर् बीजमत व्यजक्तिारा इच्छाइएको व्यजक्त वा व्यजक्तहरू सम्झनन पदगछ । यजद बीजमत व्यजक्त नाबालक भएमा,
बीजमत व्यजक्तको संरक्षकिारा मनोजनत व्यजक्त तोजकनेछ । इच्छाइएका व्यजक्त नभएमा प्रचजलत बीमा ऐन बमोजिम हुनेछ ।
बीमा अिजध बीमा अवजध भन्नाले यस बीमालेखको अननसूचीमा उल्लेख भए अननसार बीमा शनरू हुने जमजत र समय देजख बीमा समाप्त
हुने जमजतको मध्यरात सम्मको अवजध सम्झनन पदगछ ।
सािषिजनक जनकाय सावगिजनक जनकाय वा अजधकार प्राप्त जनकाय भन्नाले कानून लार्ू र्नग र्राउन सक्ने, कब्िामा जलन सक्ने, आदेश िारी
र्नग सक्ने, छानजबन वा जनणगय, न्याय र्नग सक्ने कननै सरकारी, अधग सरकारी, कानूनी, संवैधाजनक जनकाय वा जनयम।कानून
बमोजिम अजधकार प्राप्त संस्थालाइग बनझाउाँदछ ।
अस्पताल/आइसोलेसन सेन्टर अस्पताल/आइसोलेसन सेन्टर भन्नाले नेपाल सरकार , प्रदेश सरकार वा स्थाजनय तहले तोके को अस्पताल वा
आइसोलेसन सेन्टर लाइ बनझाउाँदछ ।
दाबी भुक्तानी :
कोरोना भाइरस (COVID-19) संक्रमण भइग PCR Test Positive देजखएको अवस्थामा यस बीमालेखका शतग, अवस्था तथा अपवादहरूको
अजधनमा रही बीमालेखको अननसूचीमा उल्लेख भए बमोजिमको रकम बीजमतलाइग र यजद दावी भनक्तानी नहुाँदै बीजमतको मृत्यन भएमा बीजमतको
इगच्छाइएको व्यजक्त वा कानूनी हकदारलाइग भनक्तानी जदइगने छ ।
दाबी फछषयौट जिजध :
यस बीमालेख अन्तर्गत कोरोना भाइरस (COVID-19) संक्रमण भइग PCR Test Positive देजखएको र बीमा सजमजतबाट िारी कोरोना बीमा मापदण्ड,
२०७७ को सबै प्रकृया पनरा र्रेको अवस्थामा ७ (सात) जदन जभर बीमकलाइग जलजखत सूचना जदनन पनेछ । जवद्यनजतय माध्यम माफग त समेत सूचना जदन
सजकनेछ । बीजमत जडस्चािग भएको वा PCR Test Negative आएको १५ जदन जभर जनम्न कार्िातहरू सजहत दाबीको लाजर् बीमक समक्ष पेश
र्नगपन नेछ ।
5
दािी फछषयौट प्रयोिनका लाजग जनम्न अनुसारका कागिातहर पेश गनषु पनेछ:-

  1. पूणग रूपमा भररएको दावी फाराम,
  2. कोरोना संक्रमण पनजि भएको परीक्षणको सम्पनणग सक्कल कार्िपरहरू तथा नेपाल सरकार स्वास््य तथा िनसंख्या मन्रालयको अजभलेख,
    होम आइसोलेसनमा वसेकाको हकमा सम्बजन्धत स्थानीय तहको जसफाररश,
  3. अस्पताल भनाग भएको अवस्थामा जचजकत्सकको जलजखत परामशग बमोजिम र्ररएको औषधोपचार तथा सम्बजन्धत खचगको बील भपागइ,
  4. अस्पताल भनाग भएको अवस्थामा भनाग भएको र जडस्चािग भएको कार्िातहरू तथा तोजकएको आइसोलेसन सेन्टरमा आइसोलेसनमा बसेको
    अवस्थामा सो जलजखत प्रमाण,
  5. बीमा सजमजतबाट िारी कोरोना बीमा मापदण्ड,२०७७ मा उल्लेजखत अन्य जववरण तथा कार्िपरहरू ।
    दाबी नलाग्ने अिस्था (अपिाद):
  6. बीमालेख शनरू हुनन भन्दा पजहले देजख कोरोना भाइस (COVID-19) रोर् संक्रमण रहेको र बीमालेख िारी भएको ३०(तीस) जदन जभर
    संक्रजमत भएको अवस्थामा दावी नलाग्ने ।
  7. नेपाल सरकार तथा अन्य संस्थाले व्यहोरेको उपचार तथा अन्य खचगको दावी भनक्तानी र्ररने छैन ।
    बीमा अिजध :
    यस बीमालेखको अवजध बीमालेख िारी भएको जमजत देजख २०७८ साल असार मसान्त सम्म हुनेछ । दावी भूक्तानी र्रे पश्चात बीमालेख स्वतः समाप्त
    भएको माजननेछ । तर, पाररवाररक वा सामूजहक बीमालेखको सम्बन्धमा दाबी परेको व्यजक्तको हकमा मार बीमालेख समाप्त हुनेछ र अन्य व्यजक्तको
    बीमालेख बीमा अवजधसम्म चालन रहने छ । यो बीमालेख अन्य कननै पजन कारणले बीमा अवजध समाप्त नभै रद्द हुने छैन ।
    बीमालेखका शतषहर :
    (१) उमेरको हद:
    यस बीमालेख अन्तर्गत समावेश हुन तथा कननै लाभ प्राप्त र्नग उमेरको हद लार्ू हुनेछैन ।
    (२) अजभलेखको जनरीक्षण :
    यस बीमालेखको बीमा अवजध जभर बीमकले कननै पजन समय यस बीमालेखसाँर् सम्बजन्धत बीजमतको अजभलेख (Records) को जनररक्षण र्नग
    सक्नेछ । यस बीमालेख अन्तर्गतको दाबी प्रकृया र दाबी फछयौट कायग साँर् सम्बजन्धत त्याङ्क , कार्िपरहरूको परीक्षणा, प्रमाजणकरणको लाजर्
    बीजमतको कन नै वा सबै प्रजतजनजध संर् अन्तजक्रया र्ने अजधकार बीमकसाँर् हुनेछ । यस काममा बीजमतले बीमकलाइ ग अवश्यक सहयोर् र्नग न पनेछ ।
    (३) भॏगोजलक सीजमतता
    यो बीमालेख नेपाल जभर बसोबास र्रेको अवस्थामा मार लार्ू हुनेछ। बीजमत व्यजक्त नेपाल बाजहर रहेको अवस्थामा बीमालेख जनस्कृय हुनेछ ।
    जवदेशबाट नेपाल पननः फके को अवस्थमा नेपाल प्रवेश र्रेको १५ जदन क्वारेन्टाइनमा बसी १५ जदन पररवारमा बसेपजछ िम्मा ३० जदन पजछ बीमा
    अवजध समाप्त हुने समय सम्मको लाजर् बीमालेख स्वतः पननगिार्रण हुनेछ ।
    6
    (४) बीमालेखका शतषहरको पालना:
    बीजमतले पालन वा अनसन रण र्नगन पने कायगसाँर् सम्बजन्धत अवस्थामा यस बीमालेखका शतग तथा जनयम र बन्देिहरूको अननसरण र पररपालन र्नग न
    बीजमतको कतगव्य हुनेछ ।
    (५) सािधानी:
    बीजमत व्यजक्तले आफूलाइग कोरोना भारइरस (COVID-19) संक्रमण हुन नजदन उजचत सावधानी अपनाउनन पनेछ ।
    (६)िालसािीयुक्त दाबी :
    कननै दावी िालसािीपूणग भएमा वा त्यस जसलजसलामा झनट्टा बयान जदइग बीजमतले वा जनिको तफग बाट काम र्नग कननै व्यजक्तले यस बीमालेख अन्तर्गत
    कननै लाभ उठाउन खोिेमा वा िानी िानी बीजमत वा अन्य कननै व्यजक्तको जमलेमतोमा कननै दावी जसिगना र्रेमा बीजमत यस बीमालेखको सबै
    लाभबाट बजन्चत हुनेछ ।
    (७) प्रजतक्षा अिजध :
    कननै बीजमतले यस बीमालेख अन्तर्गत दावी भूक्तानी प्राप्त र्ररसके को भए पनन बीमालेख खररद र्नग पाउने छैन ।
    (८) बीमालेखमा जििाद :
    यस बीमालेख अन्तर्गत कन नै जबवाद उत्पन्न भएमा बीमा ऐन, २०४९ बमोजिम हुनेछ ।
    (९) सूचनाहर :
    यस बीमालेख अन्तर्गतका सूचना, जनदेशन वा आदेश जलजखत रूपमा हुलाक माफग त, इमेल, फ्याक्स वा हस्ते पठाउनन पनेछ ।
    (१०) ग्राहक सेिा :
    बीजमतलाइग कननै स्पजिकरण वा सहयोर् चाजहएमा कायागलय समय जभर बीमकको कायागलयमा सम्पकग र्नग सजकनेछ ।
    (११) बीमा अिजध:
    यस बीमालेख अन्तर्गत बीमा अवजध २०७७ साल भाद्र २९ र्ते देजख २०७८ साल असार मासान्त सम्म रहनेछ ।
    (१२) अन्य व्यिस्था :
    यस बीमालेखमा छनट भएका अन्य व्यवस्थाहरू बीमा सजमजतबाट िारी र्ररएको कोरोना बीमा मापदण्ड, २०७७ बमोजिम हुनेछ ।
    7
    प्रस्ताि फाराम
    ……………………….इन्स्योरेन्स कम्पनी जलजमटेड
    फोन नं……………………..फ्याक्स…………………………………. …इमेल……………………….
    कोरोना(COVID-19 ) बीमालेखको प्रस्ताि तथा ग्राहक पजहचान फाराम
    क) प्रस्तािकको जििरण
     प्रस्तावकको नामः
     ठेर्ानाः
     पेशाः
     बीमाङ्क रकमः
     नार्ररकता नं.
     स्थायी लेखा (PAN) नं.
     सम्पकग नं.
    प्रस्ताि फाराम भदाष ध्यान जदनुपने :
    १. कृपया सबै प्रश्नहरूको सही र पूणग उतर जदननहोला । जववरण जदनन पने स्थान अपनर् भएमा अजतररक्त पृष्ठमा लेखी संलग्न र्नग
    सजकने छ ।
    २. प्रस्ताव फाराम भदाग व्यजक्तर्त जववरण जदंदा र सम्बजन्धत कार्िात पेश र्ने जसलजसलामा मूलभूत जववरण जदंदा झनट्टा जववरण
    जदएमा, वास्तजवकता लनकाइग झनट्ट
    ा कनरा उल्लेख र्रेमा वा वास्तजवकताको उल्लेख र्दाग कननै वस्तनर्त त्य छनट्न र्एमा यो
    बीमालेख अन्तर्गत पाइने लाभ रद्द हुन सक्नेछ ।
    ३. प्रस्ताव फारामको सम्बन्धमा कननै शंका भएमा वा कननै स्पजिकरण आवश्यक भएमा सम्बजन्धत बीमक (बीमा कम्पनी) को
    कायागलयमा सम्पकग राख्नन पनेछ ।
    8
    उदघोषण:
    १. कम्पनी वा कम्पनीका प्रजतजनजधले माजथका सबै वा के ही सूचनाहरू अन्य कम्पनी वा सरकारी जनकायलाइ ग पेश र्रेमा मरे ो मञ्िरन ी
    रहनेछ ।
    २. बीमा र्नग न भन्दा पजहले दजे ख म लर्ायत मेरो पररवारका सदस्यहरूमा कोरोना (COVID-19) रोर् सक्रं मण नभएको र बीमालेख
    िारी भएको जमजत देजख ३० जदन सम्म सो कोरोना रोर् संक्रमण भएमा दाबी नलाग्ने जवषयमा सहमत भएको घोषणा र्दगछन । साथै
    बीमालेख िारी भएको जमजत भन्दा ३० जदन अर्ाडी देजख नेपालमै बसोबास र्रेको समेत घोषणा र्दगछन ।
    ३. प्रस्ताव फाराम वा व्यजक्तर्त बयान वा घोषणा वा यससाँर् सम्बजन्धत कार्िपरमा उल्लेजखत कननै सूचना असत्य या झनठो भएमा वा
    लनकाएमा वा बढाइ ग चढाइ ग र्रेमा मलै े पाउन े बीमा लाभबाट बजं चत हुन े कन रामा म सहमत छन ।
    ४. मैले िाने बनझेसम्म माजथ उल्लेजखत सम्पूणग जववरणहरू ठीक/सााँचो छन् । मैले कननै वास्तजवक सूचना लनकाएको जछपाएको वा र्लत
    बयान र्रेको छैन भनी प्रमाजणत र घोषणा र्दगछन । म बीमा कम्पनीिारा बीमालेखको शतग, संलग्न सम्पनजिमा उल्लेजखत शतग, बन्देि र
    अपवाद स्वीकार र्दगछन ।
    ५. म / मेरो एकाघर पररवारको …….. व्यजक्त नेपाल सरकार ………. मन्रालय अन्तर्गतको………. कायागलयमा कायगरत रही उक्त
    कायागलयबाट बीमा भएकोले जनि बाहेक मेरो पररवारको सवै सदस्यहरूको बीमा र्रेको स्वीकार र्दगछन ।
    स्थान………………………….
    जमजत ………………………… प्रस्तावकको सही
    दााँया बााँया
    बीमा गनषु पने व्यजक्तहरको जििरण
    क्र.सं नाम उमेर पेशा प्रस्तािकसाँग
    नाता
    नागररकता नं./
    पररचय पत्र नं
    इषच्छाइएको
    व्यजक्तको नाम र
    नाता







    द्रष्टव्यः बीमा गर्ुन पर्े प्रत्येक व्यक्तिहरूको अक्तिकार प्राप्त क्तर्कायबाट जारी भएको पररचय खनल्र्े कागजात ( र्ागररकता, राहदार्ी,मतदाता पररचय पत्र,
    सवारी चालर् अर्नमक्तत पत्र, स्थायी लेखा र्म्बर पररचयपत्रको फोटोकक्तप) यस प्रस्ताव फारामको साथमा पेश गर्ुन पर्ेछ ।
    प्रस्तािकको औठा छाप
    9
    बीजमतको प्रकार
    १. सामूजहक बीमा
    (क) राष्ट्र सेवक कमगचारी,
    (ख) पररवार (जवदेशमा रहेका बाहेक पररवारका सबै सदस्य समावेश हुनन पने),
    (र्) साँस्थार्त बीजमत ।
    बीमालेख िारी गनष आिश्यक पने कागिात
    (क) नार्ररकताको प्रजतजलजप,
    (ख) पासपोटग साइिको फोटो,
    (र्) बीमकको िोजखमाङ्कन नीजत अननसार अन्य आवश्यक कार्िात ।


प्रतिक्रिया दिनुहोस्