सरकारले गाडी आयात रोक्न खोजेको हो वा महँगी बढाउन ? काठमाडौँ । सरकारले विदेशी मुद्राको सन्चिती घट्दै गएको भन्दै केही विलासी बस्तुको आयातमा कडाइ गरेको छ । नेपाल राष्ट्र बैङ्कले बिलासी बस्तुको आयात गर्दा आयात कर्ताले बैङ्कमा सत प्रतिशत र ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कले