स्वदेशी वस्तु प्रवद्र्धन गर्न सबै पक्ष लागौँ – सचिव कोइराला काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा सक्रिय ७ जना महिला उद्यमीलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवस २०२१ को अवसरमा परिसंघले उहाँहरूलाई सम्मान गरेको हो । परिसंघले लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनी लाहे थापा, सुष्मा तामाङ,