३१ आश्विन २०८३, शनिबार

उद्योग /बाणिज्य

टेलिकमका लामिछाने सहित ६ विरुद्ध मुद्दा दायर

काठमाडौं । करिव ८७ लाख भ्रष्टाचार गर्ने टेलिकमका लामिछानेविरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८६ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको भन्दै नेपाल टेलिकम केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछानेविरुद्ध विशेष अदालतमा सो मुद्दा दायर गरेको हो । लामिछानेले ८६ लाख ८८ हजार १३२