काठमाडौं । गत चैत्रदेखी कोरोनाको कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा हुने भएको छ । सरकारले महासंघलाई निर्वाचन गर्ने अनुमती दिएको हो । सरकारले कारोनाको स्वस्थ्य मापदण्ड पुरा गरेर सभा गर्न अनुमती दिएको हो । गृह मन्त्रालयले निर्वाचन गर्न अनुमति दिएको हो । महासंघको सचिवालय बैठकले यसअघिनै मंसिर ११