उद्योग /बाणिज्य « Arthapath.com
३१ श्रावण २०८०, बुधबार

उद्योग /बाणिज्य

नीजि क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गराई पूर्वाधारमा लगानी आवश्यकः चेम्बर अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार विकास लगानी गर्न आवश्यक रहेको बताएका छन् । सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारहरूलाई पनि आबद्ध कार्यक्रममा बौल्दै उनले रकम बैंकमा राखेर ब्याज लिने मात्रै नभएर बताएका हुन् । “सामाजिक