काठमाडौं । कोरियन कम्पनी ‘अल्ट डट ओएक्स’ ले हाई अल्टिच्युडमा प्रयोग गर्न सकिने अक्सिजन जेनेरेटिङ मास्क नेपाली बजारमा भित्र्याईएको छ । काठमाडौँको ठमेलमा कोरिया टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपालको सहयोगमा एक कार्यक्रमको आयोजना गर्दै उक्त मास्कको बारेमा कम्पनीले जानकारी गराएको हो । विशेष गरेर २५०० मिटर भन्दा माथिको