विगतमा राष्ट्रिय सुरक्षा र संकटमा खटिँदै आएको नेपाली सेनाले अब देशको अर्थतन्त्र ब्युँताउने ऐतिहासिक ‘मिसन’ सम्हाल्दै बन्द हेटौँडा कपडा उद्योगलाई ६० दिनभित्र ब्युँताउने गरी युद्धस्तरमा काम सुरु गरेको छ। काठमाडौँ । लामो समयदेखि मृतप्रायः बनेको हेटौँडा कपडा उद्योगको परिसरमा अचेल कुनै सैनिक ब्यारेकको जस्तै जुझारु चहलपहल देखिन थालेको छ। विगतमा