काठमाडौँ । नेपाली बजारमा प्रख्यात करेन्ट चाउचाउ अहिले अन्तर्राष्ट्रिय रूपमा पनि परिचित छ । यशोदा फुड्सले उत्पादन गर्ने यो चाउचाउको बजारमा निरन्तर बढ्दो छ । यशोदा फुड्सले देश भित्रकै सामग्री र खाद्यान्न प्रयोग गरेर अन्तर्राष्ट्रिय चाउचाउ बजारमा पनि सफल व्यापार गरेको छ । पछिल्लो समय करेन्ट चाउचाउको व्यापार र यसको