उद्योग /बाणिज्य Archives - Page 72 of 241 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठुलो चिनी गोदाममा सिल

काठमाडौं । काठमाडौंको सबैभन्दा ठुलो चिनी गोदाम सिल गरिएको छ । कालोबजारी गरेको आरोपमा वाणिज्य विभागले गृहेश्वरी ट्रेडलिंकको गोदाम सिल गरेको हो । कुलेश्वरमा रहेको सो गोमा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चीनको गोदाम सिल भएको हो । सिल गरेपछि चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको छ ।