काठमाडौं । अहिले नेपाली बजारमा गोलभेँडा अर्थात् टमाटरको अभाव नै छ । सोही अभावका कारण टमाटरको मूल्य पनि अस्वाभाविक रूपमा बढेको छ । गत असारमा किसानले प्रतिकेजी २ रुपैयाँमा दिन्छु भन्दा पनि बिक्री नभएको टमाटरको बिक्री मूल्य अहिले प्रतिकेजी दुई सय रुपैयाँ हाराहारी पुगेको छ । सरकारले सञ्चालन गरेको कालीमाटी