काठमाडौं । ग्लोबल एनक्याप’ बाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनको नेपालमा बिक्री बढेको छ । हिमालयन बैंक लिमिटेडमा टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू डेलिभरी गरिएको सिप्रदी जनाएको छ । हिमालयन बैंक मात्र नभएर टाटा मोटर्सले गत वर्ष बजारमा ल्याएको टाटा नेक्सन बैंक तथा वित्तीय