१४ कार्तिक २०८३, शनिबार

अटो

सवारी चालक अनुमतिपत्र लिँदै हुनुहुन्छ भने सहज ब्यवस्था बनायो सरकारले, ट्रायलमा ६० नम्बर ल्याए लाइसेन्स

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । यसको तयारी अन्तिम चरणमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । हालको मापदण्डअनुसार २५ प्रतिशत मात्र पास हुने र फेल हुनेको संख्या धेरै