काठमाडौं । सिद्धार्थ बैंकले ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सेयरधनी राजेश्वर श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता र पान बहादुर गुरुङ्गको ४१ हजार ५७० कित्ता गरी कुल ८१ हजार ५७० कित्ता सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक सेयरधनीले गतेदेखि