काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ४ लाख २६ हजार ९९०.३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीका