काठमाडौं । सिद्धार्थ बैंकले काठमाडाैं, ललितपुर र पाेखरा गरि ३ जिल्लाका सातवटा शाखा शाखा कार्यालय समायोजन गर्ने तयारी गरेकाे छ। बैंकले एक सूचना जारी गर्दै काठमाडौंका ३, ललितपुरकाे १ र पोखराको ३ वटा शाखा कार्यालय समायोजन गर्न लागेको जानकारी दिएकाे हाे । बैंकले काठमाडौंस्थित कालोपुल-चाबहिल, कुलेश्वर-कालिमाटी, नरदेवी-पुतलीसडक शाखा कार्यालयमा गाभ्न