८ श्रावण २०८३, शुक्रबार

बैंक

कुमारी बैंकले क्रिस्मसको अवसरमा ल्यायो यस्ता अफरहरु

काठमाडौँ । कुमारी बैंक लिमिटेडले चाडपर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु सार्वजनिक गरेको छ । आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न अफर सार्वजनिक गरेको हो । आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने