९ श्रावण २०८३, शनिबार

बैंक

प्रतिकित्ता ११० रुपैयाँ मै कुमारी बैंकको सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७१ हजार २६५ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । सेयर खरिद