काठमाडौं । नेपाल बैंक लिमिटेडले नेपाली नव वर्ष उत्सव २०८० को अवसरमा नेपाल बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन छुट अफर ल्याएको छ । बैंकका ग्राहकले अनलाईन समान खरिदमा छुट उपलब्ध गराउनका लागि दराज नेपाल सँग आपसी सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत होम बहादुर