काठमाडौं । सिद्धार्थ बैंकले लाभांश वितरण सुरु गरेको छ । बैंकले गत पुस २८ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित १२.५० प्रतिशत बोनस सेयर वितरण गरेको हो । सो बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको बैंकले जनाएको छ । एक सूचना जारी गर्दै बैंकले हालसम्म भौतिक रुपमा