काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बङ्गलादेश (एनबी) बैंकलाई गाभ्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले नबिललाई एनबी गाभ्न अन्तिम स्वीकृति दिएको हो । राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै असार २७ गते एकीकृत कारोबार गर्ने भएका छन् । एकीकृत कारोबार गर्नका लागि