२५ भदौ २०८३, बिहिबार

बैंक

बैंकिङ क्षेत्र सुस्त : निक्षेप र कर्जा दुवै कमजोर, कुन बैंकको व्यवसाय कस्तो ?

काठमाडौं । अहिले बजार माग घट्दो छ । जेनजी आन्दोलन र राजनीतिक अस्थिरतनाले लगानीको माहोल पनि सुस्त छ । जसका कारण बैंकहरुे निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा दबाबमा देखिन्छन् । निक्षेप वृद्धिदर पनि न्यून छ भने कर्जा प्रवाह पनि कमजोर देखिएको छ । विशेषगरि बैंकहरुले हालै प्रकाशन गरेको चालु