२५ भदौ २०८३, बिहिबार

बैंक

२ दिनमा १२ अर्ब रुपैयाँ निक्षेप गायव, सीडी रेसियो ९०.७७ प्रतिशत

काठमाडौं । वाणिज्य बैंकहरुकोे २ दिनमा १२ अर्ब रुपैयाँ निक्षेप घटेको छ । गत बर्ष चैत्र मसान्तसम्म ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुको १२ अर्ब रुपैयाँ घटेर बैशा २ गतेसम्म ४३ खर्ब ७७ अर्ब रुपैयाँ मात्रै संकलन गरेका हुन् । पछिल्लो समय बैंकहरुले ब्याजदर यथावत अर्थात