बैंक Archives - Page 357 of 373 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक

राष्ट्र बैंकद्वारा गाडी आयात रोक्न बैंकका सीईओलाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएको छ । दिनप्रतिदिन अर्थतन्त्रका सूचकहरू बिग्रन थालेपछि समसामयिक विषयमा छलफल गर्न राष्ट्र बैंकले सोमबार २७ वटै बैंकका सीईओलाई बोलाएर छलफल गरेको हो । राष्ट्र बैंकले छलफलमा बैंकका सीईओहरुलाई विदेशबाट गाडी आयात एलसी रोक्न निर्देशन दिएको हो