२४ भदौ २०८३, बुधबार

बैंक

कामना सेवाले ल्यायो ‘कामना सेवा कस्टुमर डे’

काठमन्डौं। कामना सेवा बिकास बैंक लिमिटेडले ग्राहक महानुभावहरुको सन्तुष्टिलाई प्राथमिकता दिदैँ बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘केसबिबिएल केयर’ फेबरुअरी ९ ,२०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘ कामना सेवा कस्टुमर डे’ कार्यक्रम मार्फत देशव्यापी रुपमा आफ्ना ग्राहक