२५ भदौ २०८३, बिहिबार

बैंक

डेढ अर्बको एफपिओ निष्कासन गर्दै हिमालयन बैंक, कति र कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडले डेढ अर्ब रुपैयाँ बराबरको एफपिओ निष्कासन गर्ने भएको छ । बैंकले आउँदो असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपिओ निष्कासन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१