काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार ९ महिनामा बैंकले १ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २ अर्ब ५ करोड ३१ लाख रुपैयाँ रहेको