२५ भदौ २०८३, बिहिबार

बैंक

एनपीएस-एनसीएस र नेपाल पे कार्डमा आवद्ध भयो प्राइम बैंक

काठमाडौ । प्राइम कर्र्मिर्सयल बैंक र एनसीएचएल बीच नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डको को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाप्रबन्धक अमृत चरण श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । एनसीएचएलले हालै एनपिएस–एसीएसको पूर्वाधारको तयारी