२५ भदौ २०८३, बिहिबार

बैंक

प्रभु बैंकद्वारा गण्डकी प्रदेशमा एसएमई एण्ड कस्टमर बैंकिङ हब स्थापना

काठमाडाैं । प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्ता वर्गलाई लक्षित गरी एसएमई एण्ड कस्टमर बैंकिङ हब गण्डकीको स्थापना गरेको छ। यस केन्द्रको औपचारिक उद्घाटनमा प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई