काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले टोखा नगरपालिका वडा नं. ६ टोखामा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको छ । बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका शाखा विस्तारमा जोड दिएको हो । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक