बैंक Archives - Page 373 of 373 - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

बैंक

कुमारी बैंक र जानकी फाइनान्सको संस्थापक शेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक र जानकी फाइनान्सको संस्थापक शेयर माघ २६ गते बुधवारदेखि विक्रीमा आएको छ । कुमारी बैंकले मिलन इन्भेष्टमेन्ट कम्पनी प्रा.लीको नाममा रहेको १० लाख ७७ हजार २३९ कित्ता र जानकी फाइनान्सले मनोट कुमार साहको नाममा रहेको ५१ हजार ३५ कित्ता शेयर विक्रीमा आएको हो । यी दुबै