काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.६५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । यसले देशको समग्र आर्थिक वृद्धिमा वित्तीय तथा बीमा क्षेत्रको उल्लेखनीय भूमिका देखाउँछ । राष्ट्रिय योजना आयोग तथा केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान अनुसार चालु